घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: जून: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्, यहोवा—उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन, के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? घरधनीलाई चासो लाग्ने अन्य कुनै पनि पर्चा प्रस्तुत गर्न सकिन्छ। जुलाई: परमेश्वरबाट आएको सुसमाचार! अथवा यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि प्रस्तुत गर्न सक्नुहुन्छ: सृष्टिकर्ताको कुरा सुन्नुहोस्, सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? अगस्त: jw.org वेब साइटको विज्ञापन गर्न एउटा नयाँ पर्चा वितरण गर्ने विशेष अभियान। घरधनी इन्टरनेट चलाउँदैनन् भने परमेश्वरबाट आएको सुसमाचार! अथवा यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सृष्टिकर्ताको कुरा सुन्नुहोस्, सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? सेप्टेम्बर: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका।
◼ सन् २०१४ सेवा वर्षको अन्ततिरदेखि सुरु हुने अग्रगामी सेवा स्कूलहरू छ दिनको हुनेछ। यस स्कूलका कक्षाहरू आइतबारदेखि शुक्रबारसम्म हुनेछ।