प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जून p. ८
  • जुलाई ७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • जुलाई ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 जून p. ८

जुलाई ७ को हप्ताको तालिका

जुलाई ७ मा सुरु हुने हप्ता

गीत ९९ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ९ अनु. ८-१८ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: लेवी १७-२० (१० मि.)

न. १: लेवी १९:१९-३२ (४ मि. वा कम)

न. २: परमेश्‍वरको नाम—td ३१क (५ मि.)

न. ३: कहिल्यै नचोर्नू!—lr अध्याय २४ (५ मि.)

सेवा सभा:

गीत १४

१० मि: जुलाई महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्‌। छलफल। यस पृष्ठमा दिइएको दुइटा कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाएर छलफल सुरु गर्नुहोस्‌। त्यसपछि कुराकानी थाल्ने उदाहरणको सुरुदेखि अन्तसम्म भाग-भाग गरी केलाउनुहोस्‌। सबैलाई पत्रिकाहरू राम्ररी पढ्‌न र प्रचारकार्यमा जोसिलो भएर प्रस्तुत गर्न प्रोत्साहन दिनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: हामीले के-कस्तो गर्न सक्यौं? सचिवद्वारा छलफल। स्मरणार्थ उत्सव पर्ने महिनामा के-के गरियो, बताउनुहोस्‌ र भाइबहिनीले गरेको मेहनतको प्रशंसा गर्नुहोस्‌। स्मरणार्थको निम्तो दिंदा वा सहायक अग्रगामी सेवा गर्दा बटुलेको राम्रो अनुभव बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत १२३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने