सेप्टेम्बर १५ को हप्ताको तालिका
सेप्टेम्बर १५ मा सुरु हुने हप्ता
गीत १०५ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १३ अनु. १-७, पृष्ठ ११३ र ११७ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: गन्ती २६-२९ (१० मि.)
न. १: गन्ती २७:१५–२८:१० (४ मि. वा कम)
न. २: येशू हामीलाई बचाउन सक्नुहुन्छ—lr अध्याय ३३ (५ मि.)
न. ३: जीवन बचाउन परमेश्वरको आज्ञा भङ्ग गर्न मिल्दैन—td ३४ख (५ मि.)
सेवा सभा:
१५ मि: हामीले के गऱ्यौं? सेवा निरीक्षकद्वारा भाषण। गत सेवा वर्षमा प्राप्त गर्न सकिएका राम्रा नतिजाहरूमा जोड दिंदै मण्डलीको क्रियाकलाप अनि अगस्त महिनाको विशेष अभियानको पुनरावृत्ति गर्नुहोस् र भाइबहिनीको सराहना गर्नुहोस्। अगस्त महिनामा के-कस्ता राम्रा अनुभव बटुल्न सके, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्। आफ्नो सेवाको कामलाई विस्तार गरेका एक जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। आगामी वर्ष मण्डलीले सुधार गर्न सक्ने सेवाको कामको एउटा वा दुइटा पक्ष बताउनुहोस् र कसरी सुधार गर्न सकिएला, व्यावहारिक सुझावहरू दिनुहोस्।
१५ मि: “भविष्यवक्ताहरूलाई नमुनाको रूपमा लिनुहोस्—नहूम।” प्रश्न-उत्तर।
गीत ४६ र प्रार्थना