सेप्टेम्बर २२ को हप्ताको तालिका
सेप्टेम्बर २२ मा सुरु हुने हप्ता
गीत ९ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १३ अनु. ८-१६, पृष्ठ ११९ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: गन्ती ३०-३२ (१० मि.)
न. १: गन्ती ३२:१६–३० (४ मि. वा कम)
न. २: परमेश्वरको राज्यले मानवजातिको लागि के गर्नेछ—td ३५ क (५ मि.)
न. ३: मरेपछि हामीलाई के हुन्छ?—lr अध्याय ३४ (५ मि.)
सेवा सभा:
५ मि: “प्रचारमा हाम्रो वेब साइट प्रयोग गर्नुहोस्।” छलफलको लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। हाम्रो वेब साइट jw.org को विशेषताहरूसित परिचित हुन र भाइबहिनीसित इन्टरनेट चलाउन मिल्ने मोबाइलजस्ता उपकरणहरू छन् भने प्रचारमा हाम्रो वेब साइट प्रयोग गर्न प्रोत्साहन दिंदै छलफल टुङ्ग्याउनुहोस्।
१५ मि: मिसनरी सेवा गर्दा प्रशस्तै आशिष् पाइन्छ। (हितो. १०:२२) वार्षिक पुस्तक २०१४ (अङ्ग्रेजी), पृष्ठ १२३, अनुच्छेद २ देखि पृष्ठ १२७ को अनुच्छेद ४ सम्म र पृष्ठ १६९ मा आधारित भाषण।
१० मि: अरूलाई अघि बढ्न तालिम दिनुहोस्। प्रहरीधरहरा नोभेम्बर १५, २०११ को पृष्ठ ३१-३२ अनुच्छेद १५-१९ मा आधारित भएर छलफलको लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। मण्डलीमा सेवाको लागि अघि बढ्न केले मदत गऱ्यो र यसको लागि कसरी योग्य हुन सके, भाइहरूलाई टिप्पणी दिन आग्रह गर्नुहोस्।
गीत ८४ र प्रार्थना