प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 सेप्टेम्बर p. ४
  • घोषणा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणा
  • हाम्रो राज्य सेवा—२०१४
हाम्रो राज्य सेवा—२०१४
km14 सेप्टेम्बर p. ४

घोषणा

▪ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: सेप्टेम्बर र अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका। नोभेम्बर र डिसेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका पर्चाहरूमध्ये कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ?, के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?, बाइबल कस्तो किताब हो?, हाम्रो भविष्य कस्तो होला?, परिवार सुखी बनाउन के चाहिन्छ?, संसार कसको हातमा छ?, कहिल्यै दुःखकष्टको अन्त होला? मण्डलीको स्टकमा बाँकी भएका अरू कुनै पनि पर्चा प्रयोग गर्न सक्नुहुन्छ।

▪ सन्‌ २०१५ को स्मरणार्थ उत्सवपछि दिइने विशेष भाषण अप्रिल ६ को हप्तामा परेको छ। उक्‍त भाषणको विषय पछि घोषणा गरिनेछ। विशेष भाषण दिनुपर्ने हप्तामा क्षेत्रीय निरीक्षकको भ्रमण वा सम्मेलन परेको छ भने त्यसपछिको हप्तामा उक्‍त भाषण दिनुपर्छ। कुनै पनि मण्डलीमा अप्रिल ६ भन्दा पहिले यो विशेष भाषण दिनुहुँदैन।

▪ सेप्टेम्बर महिनादेखि क्षेत्रीय निरीक्षकहरूले “ईश्‍वरीय बुद्धिले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ” भन्‍ने विषयमा जनभाषण दिनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने