प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 सेप्टेम्बर पृ. ४
  • अक्टोबर ६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • अक्टोबर ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 सेप्टेम्बर पृ. ४

अक्टोबर ६ को हप्ताको तालिका

अक्टोबर ६ मा सुरु हुने हप्ता

गीत १८ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १४ अनु. १-५, पृष्ठ १२६ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: व्यवस्था १-३ (१० मि.)

न. १: व्यवस्था २:१६-३० (४ मि. वा कम)

न. २: यो न मानिसको “मनमा” हुने कुरा हो, न त मानिसहरूको प्रयासबाटै आउने हो—td ३५ ग (५ मि.)

न. ३: कसलाई पुनर्जीवित पारिनेछ? तिनीहरू कहाँ बस्नेछन्‌?—lr अध्याय ३६ (५ मि.)

सेवा सभा:

गीत २४

१० मि: अक्टोबर महिनामा पत्रिका दिनुहोस्‌। छलफलको लागि श्रोतालाई केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यस पृष्ठमा दिइएको दुइटा कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर कसरी पत्रिका प्रस्तुत गर्न सकिन्छ भनेर सुरुमै प्रदर्शन देखाउन लगाउनुहोस्‌। त्यसपछि कुराकानी थाल्ने उदाहरणहरूलाई सुरुदेखि अन्तसम्म केलाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: हामीले कस्तो गऱ्‍यौं? छलफलको लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌” भन्‍ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूलाई कस्तो फाइदा भएको छ र तिनीहरूले कस्ता अनुभवहरू बटुलेका छन्‌, टिप्पणी दिन आग्रह गर्नुहोस्‌।

गीत ८३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने