प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 नोभेम्बर p. १
  • नोभेम्बर १० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • नोभेम्बर १० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 नोभेम्बर p. १

नोभेम्बर १० को हप्ताको तालिका

नोभेम्बर १० मा सुरु हुने हप्ता

गीत ९९ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १५, पृष्ठ १३७ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: व्यवस्था १९-२२ (१० मि.)

न. १: व्यवस्था २२:२०-३० (४ मि. वा कम)

न. २: ख्रीष्टियनहरूले विश्राम-दिन मान्‍नु पर्दैन—td ३७क (५ मि.)

न. ३: परमेश्‍वरलाई कसरी खुसी पार्न सक्छौं?—lr अध्याय ४० (५ मि.)

सेवा सभा:

गीत १२

१० मि: सेवा निरीक्षकको अन्तरवार्ता लिनुहोस्‌। तपाईंको जिम्मेवारीमा के-कस्ता काम समावेश छन्‌? तपाईं कुन उद्देश्‍यले क्षेत्र सेवा समूहको भ्रमण गर्नुहुन्छ? क्षेत्र सेवा समूहका दाजुभाइ-दिदीबहिनीले कसरी तपाईंको भ्रमणबाट लाभ उठाउन सक्छन्‌? प्रचारको कुनै खास पक्षमा उन्‍नति गर्न तपाईंसित मदत माग्न आएका प्रकाशकहरूलाई तपाईं कसरी मदत दिनुहुन्छ?

२० मि: “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—व्यक्‍तिगत चासो देखाउनुहोस्‌।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। त्यसपछि दुई भाग भएको प्रदर्शन देखाउनुहोस्‌। पहिलो भागमा प्रकाशकले घरधनीलाई व्यक्‍तिगत चासो नदेखाई यो महिना प्रस्तुत गरिने साहित्य दिन्छन्‌ अनि दोस्रो भागमा चाहिं प्रकाशकले व्यक्‍तिगत चासो देखाउँछन्‌।

गीत ८४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने