फेब्रुअरी २ को हप्ताको तालिका
फेब्रुअरी २ मा सुरु हुने हप्ता
गीत १०९ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १९, अनु. १-५, पृ. १६९, १७२ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: न्यायकर्त्ता ८–१० (८ मि.)
न. १: न्यायकर्त्ता ८:१३-२७ (३ मि. वा कम)
न. २: बाइबलका लेखक को हुन्?—bh अध्या. २, अनु. १-५ (५ मि.)
न. ३: अन्तस्करण भनेको के हो र यसले कसरी काम गर्छ?—lv अध्या. २, अनु. १-७ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: ‘विनम्रतासाथ प्रभुको सेवा गर।’—प्रेषित २०:१९.
१० मि: फेब्रुअरी महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यस पृष्ठमा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर कसरी पत्रिका प्रस्तुत गर्न सकिन्छ भनेर सुरुमै एउटा प्रदर्शन देखाउन लगाउनुहोस्। त्यसपछि कुराकानी थाल्ने उदाहरणलाई सुरुदेखि अन्तसम्म केलाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: हामीले कस्तो गऱ्यौं? छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। “प्रचारकार्यमा अझै उन्नति गर्ने—घरधनी रिसाउँदा पनि राम्रो व्यवहार देखाउनुहोस्” भन्ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूलाई कस्तो फाइदा भएको छ र तिनीहरूले कस्ता अनुभवहरू बटुलेका छन्, टिप्पणी दिन आग्रह गर्नुहोस्।
गीत ११२ र प्रार्थना