फेब्रुअरी ९ को हप्ताको तालिका
फेब्रुअरी ९ मा सुरु हुने हप्ता
गीत ९ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १९, अनु. ६-११ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: न्यायकर्ता ११-१४ (८ मि.)
न. १: न्यायकर्ता १३:१५-२५ (३ मि. वा कम)
न. २: अन्तस्करणलाई कसरी तालिम दिन सकिन्छ?—lv अध्या. २, अनु. ८-११ (५ मि.)
न. ३: आपसमा नबाझिएको र सही—bh अध्या. २, अनु. ६-९
सेवा सभा:
यो महिनाको मुख्य विषय: “असल कामहरूमा जोसिलो” हुनुहोस्।—तीतस २:१४.
१५ मि: “हामी किन ‘असल कामहरूमा जोसिलो’ हुनुपर्छ?” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। जून १, २००२, प्रहरीधरहरा पृ. २३, अनु. १७-१९ मा दिइएका बुँदाहरू समावेश गर्नुहोस्।
१५ मि: “प्रचारकार्यमा अझै उन्नति गर्ने—इन्टरकममार्फत प्रचार गर्नुहोस्।” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। इन्टरकममार्फत साक्षी दिंदा राम्रो नतिजा भएको स्थानीय इलाकाका अनुभवहरू र उल्लेख गरिएको वार्षिक किताबका अनुभवहरू समावेश गर्नुहोस्। लेखमा दिइएका सुझावहरू कसरी लागू गर्न सकिन्छ, एउटा छोटो प्रदर्शन देखाउनुहोस्। (यो लेख तपाईंको इलाकाको लागि उपयुक्त छैन भने हाम्रो राज्य सेवकाई अप्रिल २००० को “फेरि फर्केर जाने निधो गर्नुहोस्!” भन्ने लेख छलफल गर्नुहोस्।)
गीत ३३ र प्रार्थना