प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 मार्च p. ७
  • मार्च ३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ३० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • मार्च ३० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 मार्च p. ७

मार्च ३० को हप्ताको तालिका

मार्च ३० मा सुरु हुने हप्ता

गीत ५७ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २१, अनु. १४-२२ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ शमूएल १४–१५ (८ मि.)

न. १: १ शमूएल १४:३६-४५ (३ मि. वा कम)

न. २: कुनै भाइबहिनीले कसैगरि हाम्रो चित्त दुखाए भने हामी मण्डलीबाट किन टाढा हुनुहुँदैन?—lv अध्या. ३, अनु. १६-१८ (५ मि.)

न. ३: संसारको शासक को हो?—bh अध्या. ३, अनु. ११-१२ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: ‘हरेक असल कामको लागि तत्पर रहनू।’—तीतस ३:१.

गीत ३७

१५ मि: प्रचारका लागि तयार पारिएका नयाँ भिडियोहरू। छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। बाइबल अध्ययन कसरी गरिन्छ? भन्‍ने भिडियो देखाएर सुरु गर्नुहोस्‌। त्यसपछि यो भिडियो प्रचारमा कसरी चलाउन सकिन्छ, तरिकाहरू छलफल गर्नुहोस्‌। राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भन्‍ने भिडियो पनि यसरी नै प्रस्तुत गर्नुहोस्‌। एउटा प्रदर्शन देखाउन लगाउनुहोस्‌।

१५ मि: “कुराकानी थाल्न ‘परमेश्‍वरको वचनको छोटो परिचय’ भन्‍ने भाग प्रयोग गर्नुहोस्‌।” पृष्ठ ७ मा दिइएका केही बुँदाहरू ३ मिनेट भित्रै बताउनुहोस्‌। त्यसपछि प्रहरीधरहरा, फेब्रुअरी १, २०१० पृष्ठ १५, अनु. १४-१७ मा भएको ‘“आत्माको तरवार” चलाउन सिपालु हुनुहोस्‌’ भन्‍ने लेख छलफल गर्नुहोस्‌। मानिसहरूलाई मनाउन सक्ने गरी परमेश्‍वरको वचन चलाउन श्रोतालाई प्रोत्साहन दिनुहोस्‌।

गीत ११४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने