मे ११ को हप्ताको तालिका
मे ११ मा सुरु हुने हप्ता
गीत ८४ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २३, अनु. १६-१९, पृष्ठ २१४ मा भएको पेटी (३०मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ शमूएल ४–८ (८ मि.)
न. १: २ शमूएल ६:१४–२३ (३ मि. वा कम)
न. २: अख्तियारको आदर गर्नुपर्छ—सांसारिक अख्तियारलाई—lv अध्या. ४, अनु. १८-२१ (५ मि.)
न. ३: येशू कस्तो व्यक्ति हुनुहुन्थ्यो?—bh अध्या. ४, अनु. १५-१९ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: सबै किसिमका मानिसहरूलाई सत्यको सही ज्ञान लिन मदत गर्नुहोस्।—१ तिमो. २:३, ४.
१० मि: सबै किसिमका मानिसहरूलाई सत्यको सही ज्ञान लिन मदत गर्नुहोस्। यो महिनाको मुख्य विषयलाई जोड दिंदै भाषण दिनुहोस्। (प्रहरीधरहरा, नोभेम्बर १५, २०१३, पृ. ११-१२, अनु. ८ हेर्नुहोस्।) पहिलो तिमोथी २:३, ४ र १ कोरिन्थी ९:१९-२३ पढेर छलफल गर्नुहोस्। यस महिनामा हुने सेवा सभाका केही भागहरू छोटकरीमा चर्चा गर्दै यी भागहरू यस महिनाको मुख्य विषयसित कसरी सम्बन्धित छन्, बताउनुहोस्।
२० मि: “प्रचारकार्यमा अझै उन्नति गर्ने—बेग्लै भाषा बोल्ने मानिसलाई साक्षी दिनुहोस्।” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। घर-घरको प्रचारकार्यमा भेट्ने मानिसलाई सारा राष्ट्र पुस्तिका चलाउँदै साक्षी दिएको एउटा छोटो प्रदर्शन देखाउनुहोस्।
गीत १०५ र प्रार्थना