प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 मे पृ. ४
  • जून १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • जून १ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 मे पृ. ४

जून १ को हप्ताको तालिका

जून १ मा सुरु हुने हप्ता

गीत १३ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २४, अनु. १६-२१ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: २ शमूएल १६–१८ (८ मि.)

न. १: २ शमूएल १७:१४-२० (३ मि. वा कम)

न. २: संसारबाट अलग रहनुहोस्‌—वफादार र निष्पक्ष भएर—lv अध्या. ५, अनु. १-६ (५ मि.)

न. ३: यहोवाले फिरौतीको बलिदानको प्रबन्ध कसरी गर्नुभयो?—bh अध्या. ५, अनु. ९-१३ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: सबै किसिमका मानिसहरूलाई सत्यको सही ज्ञान लिन मदत गर्नुहोस्‌।—१ तिमो. २:३, ४.

गीत ३६

१० मि: स्थानीय आवश्‍यकता।

२० मि: “उपासनाको लागि नयाँ गीतहरू!” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। अनुच्छेद ६ छलफल गर्दा “यहोवाको राज्य” भन्‍ने गीतको धुन बजाउनुहोस्‌। त्यसपछि श्रोतालाई उठेर नयाँ गीत गाउन आग्रह गर्नुहोस्‌। यो नयाँ गीत मण्डलीका दाजुभाइ दिदीबहिनीहरूलाई सिक्न दुई पटकसम्म अभ्यास गराउनुहोस्‌।

नयाँ गीत “यहोवाको राज्य” (गीत १३६) र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने