प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 नोभेम्बर पृ. १
  • नोभेम्बर ९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • नोभेम्बर ९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 नोभेम्बर पृ. १

नोभेम्बर ९ को हप्ताको तालिका

नोभेम्बर ९ मा सुरु हुने हप्ता

गीत ४८ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

ia अध्या. २, अनु. १-१२ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ इतिहास २१-२५ (८ मि.)

न. १: १ इतिहास २३:१-११ (३ मि. वा कम)

न. २: दुःखकष्ट किन यति लामो समयसम्म?—bh अध्या. ११, अनु. १५-१८ (५ मि.)

न. ३: हामी कसरी शारीरिक तवरमा स्वच्छ रहन सक्छौं?—lv अध्या. ८, अनु. १४-१८ (५ मि.)

सेवा सभा:

यस महिनाको मुख्य विषय: “मैले रोपें, अपोल्लसले पानी हाले तर परमेश्‍वरले त्यसलाई हुर्काउनुभयो।”—१ कोरि. ३:६.

गीत ९८

१० मि: “मैले रोपें, अपोल्लसले पानी हाले तर परमेश्‍वरले त्यसलाई हुर्काउनुभयो।” यस महिनाको मुख्य विषयमा आधारित भाषण। (१ कोरि. ३:६) समयले दिन्छ भने जुलाई १, २००८ को प्रहरीधरहरा, पृष्ठ १७-१८, अनुच्छेद १-३ बाट केही बुँदा समावेश गर्नुहोस्‌। यस महिनामा हुने सेवा सभाका केही भागबारे छोटकरीमा बताउनुहोस्‌ र यी भागहरू नोभेम्बर महिनाको मुख्य विषयसित कसरी सम्बन्धित छन्‌ भनेर छलफल गर्नुहोस्‌।

२० मि: “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। दुइटा प्रदर्शन देखाउन लगाउनुहोस्‌। पहिलोमा यही लेखमा दिइएको सल्लाह लागू गरेको प्रदर्शन देखाउन लगाउनुहोस्‌ र दोस्रोमा चाहिं क्षेत्रमा प्रभावकारी भएको कुनै एउटा प्रदर्शन देखाउन लगाउनुहोस्‌।

गीत १११ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने