प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. २
  • फेब्रुअरी १-७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १-७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. २

फेब्रुअरी १-७ को हप्ताको तालिका

नहेम्याह १-४

  • गीत १२६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “नहेम्याहले मनैदेखि यहोवाको उपासना गरे”: (१० मि.)

    • [नहेम्याहको परिचय भिडियो देखाउनुहोस्‌।]

    • नहे १:११–२:३—नहेम्याह साँचो उपासनाको उन्‍नति देखेर खुसी भए (w०६ २/१ पृ. ९ अनु. ७)

    • नहे ४:१४—नहेम्याहले साँचो उपासनामा ध्यान केन्द्रित गरेकाले विरोधको सामना गर्न सके (w०६ २/१ पृ. १० अनु. ३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • नहे १:१; २:१—नहेम्याह १:१ र २:१ मा उल्लेख गरिएको “बीसौं वर्ष”-ले एउटै समयलाई बुझाउँछ भनेर किन भन्‍न सकिन्छ? (w०६ २/१ पृ. ८ अनु. ५)

    • नहे ४:१७, १८—मजदुरले एउटा मात्र हात चलाएर पर्खाल पुनर्निर्माणको काम कसरी गर्न सक्थे? (w०६ २/१ पृ. ९ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: नहे ३:१-१४ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार गर्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। प्रकाशकले पुनःभेटको लागि कसरी बाटो तयार पारे भन्‍ने कुरामा जोड दिनुहोस्‌। श्रोताहरूलाई “मेरो प्रस्तुति” भन्‍ने भागमा आफ्नो प्रस्तुति लेख्न प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १०३

  • मार्च वा अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्न अहिल्यै योजना बनाउनुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। “स्मरणार्थको समयलाई अझै रमाइलो बनाउनुहोस्‌” भन्‍ने लेखबाट मुख्य बुँदाहरू बताउनुहोस्‌। (km २/१४ पृ. २) पहिल्यै योजना बनाउनु किन महत्त्वपूर्ण छ, त्यसमा जोड दिनुहोस्‌। (हितो २१:५) विगतमा सहायक अग्रगामी सेवा गरेका दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले के-कस्ता चुनौती सामना गरे? तिनीहरूले के-कस्ता आशिष्‌ पाए?

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ८ अनु. १-१६ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने