प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १०३
  • “घर-घरमा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “घर-घरमा”
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • “घरघरमा”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • तपाईंहरू किन ढोका-ढोकामा गएर प्रचार गर्नुहुन्छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • यहोवाको प्रेमको निम्ति मूल्यांकन देखाउँदा पाइने आशिष्‌हरू —भाग १
    हाम्रो राज्य सेवकाई—२००१
  • ईश्‍वरको खोजी
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १०३

गीत १०३

“घर-घरमा”

छापिएको संस्करण

(प्रेषित २०:२०)

१. घर घरमा हामी सुनाउँछौं

यहोवाको वचन।

सहर सहर गाउँ गाउँ

भेडालाई देऊ भोजन।

राज्यको यो सुसमाचार

येशूले भनेझैं

संसारभरि सुनाउँदैछन्‌

बालक, वृद्ध सबै।

२. घर घरमा हामी सुनाउँछौं

उद्धार दिने सन्देश।

यहोवाको नाउँ पुकार्ने

योग्य छन्‌ मुक्‍तिको।

तर नसुनी कसरी

पुकार्ने नाउँ उनको।

सुन्‍नैपर्छ त्यसैले नै

पवित्र नाउँ उनको।

३. लिई जाऔं है घर घरमा

सन्देश त्यो राज्यको।

चाहे सुनुन्‌ या नसुनून्‌

रोजाइ हो तिनैको।

चाहे जे होस्‌ यहोवा नाउँ

तिनलाई बताउनेछौं।

घरघर जाँदा हामी सबै

भेडालाई भेट्टाउँछौं।

(प्रेषि. २:२१; रोमी १०:१४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने