प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जून पृ. ६
  • जून २७–जुलाई ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून २७–जुलाई ३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जून पृ. ६

जून २७–जुलाई ३ को हप्ताको तालिका

भजन ५२-५९

  • गीत ३८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तपाईंको भारी यहोवामा राख्नुहोस्‌”: (१० मि.)

    • भज ५५:२, ४, ५, १६-१८—दाऊदले आफ्नो जीवनमा थुप्रै दुःख भोगे (w०६ ६/१ पृ. ८ अनु. ९; w९६ ४/१ पृ. २७ अनु. २)

    • भज ५५:१२-१४—आफ्नै छोरा र भरपर्दो साथीले दाऊदविरुद्ध षड्यन्त्र रचे (w९६ ४/१ पृ. ३० अनु. १)

    • भज ५५:२२—दाऊदले यहोवामा भरोसा राखे (w०६ ६/१ पृ. ८ अनु. १०; w९९ ३/१५ पृ. २२-२३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ५६:८—दाऊदले “मेरो आँसु तपाईंको भाँडामा हालिराख्नुहोस्‌” भन्‍नुको अर्थ के हो? (भज ५६:८) (w०९-E ६/१ पृ. २९ अनु. १; w०८-E १०/१ पृ. २६ अनु. ३; w०७ ३/१ पृ. २४ अनु. ८)

    • भज ५९:१, २—प्रार्थना गर्ने सन्दर्भमा दाऊदबाट के सिक्न सक्छौं? (w०८ ३/१ पृ. २० अनु. १३)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ५२:१–५३:६

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) कुनै एउटा पर्चाबाट प्रचार गर्नुहोस्‌। अन्तिम पानामा भएको कोड स्क्यान गर्न प्रोत्साहन दिनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) पर्चा स्विकारेका व्यक्‍तिलाई पुनःभेट गरेको देखाउनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ३ अनु. २-३—के बाइबल भरपर्दो किताब हो? भिडियोको परिचय दिएर टुङ्‌ग्याउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ५६

  • स्थानीय आवश्‍यकता: (७ मि.)

  • “परमेश्‍वर मेरा सहायक हुनुहुन्छ”: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। लेखमा दिइएका प्रश्‍नहरू सोध्नुहोस्‌। सबैले लाभ उठाउन सकून्‌ भनेर सक्दो धेरै भाइबहिनीलाई टिप्पणी दिन आग्रह गर्नुहोस्‌। (रो १:१२) विभिन्‍न समस्या आइपर्दा बाइबलबाट मदत पाउन अनुसन्धान सहयोगी प्रयोग गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. १८ अनु. १४-२१, पृ. १६१ को पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने