प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जून पृ. ७
  • ‘तपाईंको भारी यहोवामा राख्नुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तपाईंको भारी यहोवामा राख्नुहोस्‌’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो भारी सधैं यहोवालाई सुम्पनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • चिन्ताले सताउँदा तपाईँ के गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • “परमेश्‍वर मेरा सहायक हुनुहुन्छ”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • बिसाऊ भारी यहोवामा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जून पृ. ७

बाइबलमा पाइने अनमोल धन | भजन ५२-५९

‘तपाईंको भारी यहोवामा राख्नुहोस्‌’

दाऊदले आफ्नो जीवनमा थुप्रै चुनौतीको सामना गर्नुपऱ्‍यो। तिनले निम्न चुनौतीहरूको सामना गरेपछि भजन ५५ अध्यायको गीत रचे:

  • गोल्यत र सिपाही

    बेइज्जती

  • दाऊद भाला छल्दै

    खेदो

  • दाऊद मनैदेखि पश्‍चात्ताप गर्दै

    दोषी भावना

  • बेतशेबा शोक गर्दै

    सन्तानको मृत्यु

  • बिरामी परेका दाऊद

    बिरामी

  • दाऊदले धोका पाए

    धोका

दाऊदको दुःखको भारी बोक्नै नसकिने जस्तो देखिए तापनि तिनले त्यसको सामना गर्न सके। आफूजस्तै महसुस गर्नेहरूलाई तिनले यस्तो सल्लाह दिए, “तेरो भारी परमप्रभुमा राख्‌।”

यो शास्त्रपद लागू गर्ने तरिका:

५५:२२

दाऊद प्रार्थना गर्दै
  1. १ कुनै समस्या आइपर्दा अथवा निराश वा चिन्तित हुँदा यहोवालाई व्यग्र प्रार्थना गर्नुहोस्‌

  2. २ यहोवाको वचन र सङ्‌गठनबाट डोऱ्‍याइ र मदत खोज्नुहोस्‌

  3. ३ आफ्नो परिस्थिति सुधार्न बाइबलको सिद्धान्तअनुसार कदम चाल्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने