प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जुलाई पृ. ६
  • जुलाई १८-२४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १८-२४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जुलाई पृ. ६

जुलाई १८-२४ को हप्ताको तालिका

भजन ७४-७८

  • गीत ११० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाका कामहरू सम्झनुहोस्‌”: (१० मि.)

    • भज ७४:१६; ७७:६, ११, १२—यहोवाका कामहरूबारे मनन गर्नुहोस्‌ (w१५ ८/१५ पृ. १० अनु. ३-४; w०४ ३/१ पृ. १९-२०; w०३ ७/१ पृ. १० अनु. ६-७)

    • भज ७५:४-७—नम्र पुरुषहरूलाई मण्डलीको हेरचाह गर्न नियुक्‍त गर्ने काम पनि यहोवाको काममा पर्छ (w०६ ८/१ पृ. ४ अनु. १; it-1-E पृ. ११६० अनु. ७)

    • भज ७८:११-१७—यहोवाले आफ्ना मानिसहरूका खातिर कसरी कदम चाल्नुभएको छ, सम्झनुहोस्‌ (w०४ ४/१ पृ. २१-२२)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज ७८:२—यो पद भविष्यसूचक रूपमा कसरी मसीहको सम्बन्धमा लागू भयो? (w११ ८/१५ पृ. ११ अनु. १४)

    • भज ७८:४०, ४१—यी पदहरूअनुसार हाम्रो कामले कसरी यहोवालाई असर गर्न सक्छ? (w११ २/१५ पृ. २६ अनु. १२; w१० ११/१ पृ. १३ अनु. १६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज ७८:१-२१

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.३ पृ. १०। अनुदानको प्रबन्धबारे बताउनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) g१६.३ पृ. १०

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ५ अनु. ६-७

ख्रीष्टियन जीवन

  • गीत १५

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • ‘यहोवाले नै सबै थोक सृष्टि गर्नुभयो’: (५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। jw.org मा भएको ‘यहोवाले नै सबै थोक सृष्टि गर्नुभयो’ भन्‍ने भिडियो देखाउनुहोस्‌। (बाइबलको शिक्षा > केटाकेटी अन्तर्गत हेर्नुहोस्‌।) त्यसपछि केटाकेटीलाई मञ्चमा बोलाएर यस भिडियोबारे केही प्रश्‍न सोध्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २० अनु. १-१३

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने