प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जुलाई पृ. ६
  • यहोवाका कामहरू सम्झनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका कामहरू सम्झनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको सृष्टिबाट उहाँबारे अझ धेरै सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • साहसी हुन यहोवासित मदत माग्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • भजनसंग्रहको तेस्रो र चौथो भागका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • आध्यात्मिक कुराहरूमा मनन गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जुलाई पृ. ६

बाइबलमा पाइने अनमोल धन | भजन ७४-७८

यहोवाका कामहरू सम्झनुहोस्‌

यहोवाले गर्नुभएका असल कामहरूबारे मनन गर्नै पर्छ

एउटी बहिनी आफूले बाइबलमा पढेको कुरा मनन गर्दै

७४:१६; ७७:६, ११, १२

  • मनन गर्दा परमेश्‍वरको वचनमा पढेका कुराहरू राम्ररी बुझ्न सक्छौं र आध्यात्मिक भोजनप्रति मनैदेखि कृतज्ञ हुन सक्छौं

  • यहोवाबारे गहिरिएर विचार गर्दा उहाँका अद्‌भुत कामहरू र उहाँले हामीसामु राख्नुभएको आशा सम्झन सक्छौं

यहोवाका कामहरूमा यी कुराहरू पर्छन्‌:

७४:१६, १७; ७५:६, ७; ७८:११-१७

  • सृष्टि

  • सृष्टिबारे हामी जति धेरै कुरा थाह पाउँछौं, यहोवाप्रतिको हाम्रो श्रद्धा त्यति नै प्रगाढ हुन्छ

  • मण्डलीका नियुक्‍त पुरुषहरू

  • हामी यहोवाले नेतृत्व लिन नियुक्‍त गर्नुभएकाहरूको अधीनमा बस्नुपर्छ

  • उद्धारका कामहरू

  • यहोवाले गर्नुभएका उद्धारका कामहरू सम्झँदा उहाँ आफ्ना सेवकहरूको हेरचाह गर्न इच्छुक र सक्षम हुनुहुन्छ भन्‍ने कुरामा हामी अझ ढुक्क हुन्छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने