प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 सेप्टेम्बर p. ६
  • सेप्टेम्बर २६–अक्टोबर २ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २६–अक्टोबर २ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 सेप्टेम्बर p. ६

सेप्टेम्बर २६–अक्टोबर २ को हप्ताको तालिका

भजन १४२-१५०

  • गीत १३४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘यहोवा महान्‌ र स्तुतिको अति योग्य हुनुहुन्छ’: (१० मि.)

    • भज १४५:१-९—यहोवाको महानता अपार छ (w०४ १/१५ पृ. १० अनु. ३-४; पृ. ११ अनु. ७-८; पृ. १४ अनु. २०-२१; पृ. १५ अनु. २)

    • भज १४५:१०-१३—यहोवाका वफादार जनहरूले उहाँको प्रशंसा गर्छन्‌ (w०४ १/१५ पृ. १६ अनु. ३-६)

    • भज १४५:१४-१६—यहोवा आफ्ना वफादार जनहरूलाई सम्हाल्नुहुन्छ र सहायता दिनुहुन्छ (w०४ १/१५ पृ. १७-१८ अनु. १०-१४)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज १४३:८—यो पदबाट यहोवाको इच्छाबमोजिम गर्नुलाई पहिलो स्थान दिने सन्दर्भमा दाऊदबाट के सिक्नुभयो? (w१२ ११/१५ पृ. ५ अनु. ११)

    • भज १५०:६—भजनको किताबको अन्तिम पदले हाम्रो कुन जिम्मेवारीलाई जोड दिएको छ? (w०६ ९/१ पृ. २१ अनु. १३-१४; it-2-E पृ. ४४८)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज १४५:१-२१

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) १ पत्रु. ५:७—सत्य सिकाउनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) भज ३७:९-११—सत्य सिकाउनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ९ अनु. ३—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९९

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—चासो देखाएकाहरूलाई सभामा आउन प्रोत्साहन दिनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। मण्डलीको सभाहरूको निम्तोपर्चीको एक-एक प्रति सबैलाई बाँड्‌नुहोस्‌ र पृष्ठ २ छोटकरीमा विचार गर्नुहोस्‌। पत्रिका रुटको व्यक्‍तिलाई प्रकाशकले सभाको निम्तो दिएको भिडियो देखाउनुहोस्‌। अन्तमा “अक्टोबर महिनाको वितरण: मण्डलीको सभाहरूको निम्तोपर्ची” भन्‍ने बाकस छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १ अनु. ११-२०, पृ. १०, १२ को चार्ट

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४५ र प्रार्थना

    नोट: नयाँ गीत गाउनुअघि एक चोटि धुन सुन्‍नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने