प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 डिसेम्बर पृ. २
  • डिसेम्बर ५-११ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ५-११ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 डिसेम्बर पृ. २

डिसेम्बर ५-११ को हप्ताको तालिका

यशैया १-५

  • गीत १०७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं’: (१० मि.)

    • [यशैयाको परिचय भिडियो देखाउनुहोस्‌।]

    • यशै २:२, ३—“परमप्रभुको भवन बसालिएको पर्वत”-ले शुद्ध उपासनालाई सङ्‌केत गर्छ (ip-1-E पृ. ३८-४१ अनु. ६-११; पृ. ४४-४५ अनु. २०-२१)

    • यशै २:४—यहोवाका उपासकहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌ (ip-1-E पृ. ४६-४७ अनु. २४-२५)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै १:८, ९—सियोनकी छोरी कसरी “दाखबारीको छाप्रोजस्तै” भई? (w०६ १२/१ पृ. १२ अनु. ५)

    • यशै १:१८—यहोवाले यसो भन्‍नुको अर्थ के हो: “आऊ, हामी बसेर आफ्ना कुरा छलफल गरौं”? (w०६ १२/१ पृ. १३ अनु. १; it-2-E पृ. ७६१ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ५:१-१३

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित भएर छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। प्रकाशकहरूलाई आफ्नो छुट्टै प्रस्तुति बनाउन प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १३९

  • स्थानीय आवश्‍यकता: (७ मि.) स्थानीय आवश्‍यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक-बाट सिकेको कुरा छलफल गर्नुहोस्‌। (yb१६-E पृ. ३२ अनु. ३ देखि पृ. ३४ अनु. १)

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—‘परमेश्‍वरको प्रेम’ किताब चलाएर मन छुने तरिकामा सिकाउनुहोस्‌”: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यो महिना बाइबल अध्ययन प्रस्तुत गर्ने जिम्मेवारी पाएकाहरूलाई सेवा स्कुल किताबको पृष्ठ २६१-२६२ मा भएको बुँदा प्रयोग गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ५ अनु. १-९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १५४ र प्रार्थना

    नोट: पहिला एक चोटि धुन सुन्‍नुहोस्‌ अनि सबै मिलेर नयाँ गीत गाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने