प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 फेब्रुअरी p. ३
  • फेब्रुअरी १३-१९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १३-१९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 फेब्रुअरी p. ३

फेब्रुअरी १३-१९ को हप्ताको तालिका

यशैया ५२-५७

  • गीत १४८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “ख्रीष्टले हाम्रो लागि दुःख भोग्नुभयो”: (१० मि.)

    • यशै ५३:३-५—उहाँलाई मानिसहरूले घृणा गरे अनि हाम्रो अधर्मको निम्ति उहाँले चोट सहनुपऱ्‍यो (w०९ १/१ पृ. २६, २७ अनु. ३-५)

    • यशै ५३:७, ८—उहाँले स्वेच्छाले आफ्नो जीवन हाम्रो लागि बलिदान दिनुभयो (w०९ १/१ पृ. २७ अनु. १०)

    • यशै ५३:११, १२—येशू मृत्युसम्मै वफादार हुनुभएकोले ‘धेरैलाई धर्मीको गणनामा ल्याएको छ’ अर्थात्‌ यहोवासित मिलाप गर्न सकेका छन्‌ (w०९ १/१ पृ. २८ अनु. १३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ५४:१—यो भविष्यवाणीमा उल्लेख गरिएको ‘बाँझी स्त्री’ र तिनका ‘छोराहरू’-ले कसलाई चित्रण गर्छ? (w०६-E ३/१५ पृ. ११ अनु. २)

    • यशै ५७:१५—यहोवा “नम्र र चूर्ण मन” भएकाहरूसँग ‘बस्नुहुन्छ’ भन्‍नुको अर्थ के हो? (w०५ १०/१५ पृ. २६ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ५७:१–११

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) T-32—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) T-32—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १५ अनु. १६-१७—सम्भव छ भने, बुबाले साना छोरा वा छोरीसित अध्ययन गरिरहेको देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ११०

  • “छोराछोरीलाई सृष्टिकर्तामाथि अटल विश्‍वास राख्न मदत गर्नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। तपाईंका साथीहरू के भन्छन्‌—ईश्‍वर छ कि छैन भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ८ अनु. ८-१३, “प्रकाशनहरूको विश्‍व रेकर्ड” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने