बाइबलमा पाइने अनमोल धन | यशैया ४७-५१
यहोवाको आज्ञा पालन गर्दा आशिष् पाइन्छ
हामीले जीवनको आनन्द उठाउन सकोस् भनेर यहोवाले मायालुपूर्वक ‘हामी हिंड्नुपर्ने बाटो’ देखाउनुहुन्छ। उहाँको आज्ञा पालन गरेर हामी लाभ उठाउन सक्छौं
“शान्ति नदीझैं”
यहोवा परमेश्वरले नदीझैं स्वच्छ र निरन्तर बगिरहने शान्तिको प्रतिज्ञा गर्नुहुन्छ
“धार्मिकता समुद्रका छालहरूझैं”
यहोवालाई प्रसन्न पार्न हामीले गर्न सक्ने असल कामहरू समुद्रका छालझैं अनगिन्ती छन्