प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 फेब्रुअरी p. ४
  • फेब्रुअरी २०-२६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २०-२६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 फेब्रुअरी p. ४

फेब्रुअरी २०-२६ को हप्ताको तालिका

यशैया ५८-६२

  • गीत १४२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘यहोवाको ग्रहणयोग्य वर्षको घोषणा गर’: (१० मि.)

    • यशै ६१:१, २—‘यहोवाको ग्रहणयोग्य वर्षको घोषणा गर्न’ येशूलाई अभिषिक्‍त गरिएको थियो (ip-2-E पृ. ३२२ अनु. ४)

    • यशै ६१:३, ४—यहोवाले आफ्नो काम पूरा गर्न “धर्मको वृक्ष”-को प्रबन्ध गर्नुहुन्छ (ip-2-E पृ. ३२६-३२७ अनु. १३-१५)

    • यशै ६१:५, ६—इतिहासकै सबैभन्दा ठूलो प्रचार अभियानमा “विदेशीहरू”-ले ‘यहोवाको पूजाहारी’-लाई साथ दिइरहेका छन्‌ (w१२ १२/१५ पृ. २५ अनु. ५-६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ६०:१७—यहोवाले अहिले अन्तको दिनमा यो भविष्यवाणी कसरी पूरा गर्नुभएको छ? (w१५ ७/१५ पृ. ९-१० अनु. १४-१७)

    • यशै ६१:८, ९—“सदाको करार” के हो र “सन्तान” को हुन्‌? (w०७ २/१ पृ. ११ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ६२:१-१२

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१७.१ आवरण लेख

  • पुनःभेट: (४ मि. वा कम) g१७.१ आवरण लेख

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १६ अनु. १९—सम्भव छ भने, आमाले सानी छोरीसित अध्ययन गरिरहेको देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ४७

  • “प्रचारमा भिडियो चलाउनुहोस्‌”: (६ मि.) भाषण। परमेश्‍वरको राज्य के हो? भन्‍ने भिडियो देखाउनुहोस्‌। मार्च र अप्रिल महिनाको साहित्य प्रस्तुत गर्दा पहिलो भेट वा पुनःभेटमा भिडियो देखाउन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

  • “साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्‌”: (९ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। कङ्‌गोमा बाइबल साहित्यको वितरण भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ८ अनु. १४-१८, “बाइबलको अनुवाद द्रुत गतिमा अघि बढाउन कम्प्युटरको प्रयोग” भन्‍ने पेटी र “परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” भन्‍ने पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ११४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने