प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 फेब्रुअरी p. ६
  • फेब्रुअरी २७–मार्च ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २७–मार्च ५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 फेब्रुअरी p. ६

फेब्रुअरी २७–मार्च ५ को हप्ताको तालिका

यशैया ६३-६६

  • गीत १९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं”: (१० मि.)

    • यशैया ६५:१७—‘बितेका कुराहरूको सम्झना हुनेछैन’ (ip-2-E पृ. ३८३ अनु. २३)

    • यशैया ६५:१८, १९—त्यतिबेला मानिसहरू आनन्दित हुनेछन्‌ (ip-2-E पृ. ३८४ अनु. २५)

    • यशैया ६५:२१-२३—मानिसहरू आनन्दित हुनेछन्‌ र सुरक्षित महसुस गर्नेछन्‌ (w१२ ९/१५ पृ. ९ अनु. ४-५)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशैया ६३:५—परमेश्‍वरको क्रोधले उहाँलाई कसरी सम्हाल्यो? (w०७ २/१ पृ. ११ अनु. ६)

    • यशैया ६४:८—कुमालेको रूपमा यहोवाले आफ्नो अधिकार कसरी प्रयोग गर्नुहुन्छ? (w१३ ६/१५ पृ. २५ अनु. ३-५)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ६३:१-१०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) एफि ५: ३३ —सत्य सिकाउनुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) १ति ५:८; ती २:४, ५ —सत्य सिकाउनुहोस्‌।

  • भाषण: (६ मि. वा कम) यशै ६६:२३; w०६ ११/१ पृ. ३१ अनु. १४-१७ विषय: एकसाथ भेला हुनु—हाम्रो उपासनाको स्थायी पक्ष

ख्रीष्टियन जीवन

  • गीत १२९

  • “आशामा रमाउनुहोस्‌” (यशै ६५:१७, १८; रोमी १२:१२): (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। आशामा रमाउनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ९ अनु. १-९, “संसारभर भएको वृद्धि” भन्‍ने तालिका

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने