प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मार्च p. ३
  • मार्च १३-१९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १३-१९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मार्च p. ३

मार्च १३-१९ को हप्ताको तालिका

यर्मिया ५-७

  • गीत ६६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तिनीहरूले परमेश्‍वरको इच्छाअनुसार गर्न छोडे”: (१०मि.)

    • यर्मि ६:१३-१५—यर्मियाले इस्राएल राष्ट्रको पाप पर्दाफास गरे (w८८-E ४/१ पृ. ११-१२ अनु. ७-८)

    • यर्मि ७:१-७—यहोवाले तिनीहरूलाई पश्‍चात्ताप गर्न प्रोत्साहन दिनुभयो (w८८-E ४/१ पृ.१२ अनु. ९-१०)

    • यर्मि ७:८-१५—यहोवाले दण्ड दिनुहुन्‍न भनी इस्राएलले ठाने (jr-E पृ. २१ अनु. १२)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि ६:१६—यहोवाले आफ्ना मानिसहरूलाई के गर्न सम्झाउनुभयो? (w०५ ११/१ पृ. २३ अनु. ११)

    • यर्मि ६:२२, २३—“उत्तर देशबाट” एउटा जाति आउँदै छ भनेर किन भन्‍न सकिन्थ्यो? (w८८-E ४/१ पृ.१३ अनु. १५)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ५:२६–६:५

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) T-36—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) T-36—“यसबारे सोच्नुहोस्‌” भन्‍ने भाग छलफल गर्नुहोस्‌। स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ १—स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १२५

  • “आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?—पुस्तिका कसरी प्रयोग गर्ने”: (१५ मि.) सुरुमै लेखबाट ५ मिनेट जति छलफल गर्नुहोस्‌। त्यसपछि पुस्तिकाको पाठ ८ विद्यार्थीलाई बुझाउन कसरी चलाउन सकिन्छ त्यसबारे भिडियो देखाउनुहोस्‌ अनि छलफल गर्नुहोस्‌। बाइबल अध्ययन सञ्चालकहरू सबैलाई हरेक पटक यो पुस्तिका प्रयोग गर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या.  ९ अनु. १६-२१, “दुई जना मान्छेको जीवन परिवर्तन गर्ने दुइटा पर्चा” र “परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने