प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मार्च पृ. ३
  • तिनीहरूले परमेश्‍वरको इच्छाअनुसार गर्न छोडे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले परमेश्‍वरको इच्छाअनुसार गर्न छोडे
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यर्मियाजस्तै साहसी हुनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • बोल्न नडराउने मान्छे
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • यर्मियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मार्च पृ. ३

बाइबलमा पाइने अनमोल धन | यर्मिया ५-७

तिनीहरूले परमेश्‍वरको इच्छाअनुसार गर्न छोडे

७:१-४, ८-१०, १५

  • यर्मियाले इस्राएलीहरूको पाप र कपटीपनको पर्दाफास गरे

  • इस्राएलीहरूले मन्दिरले आफ्नो सुरक्षा गर्नेछ भनी ठाने

  • तिनीहरूले गरेको पापको क्षमाको लागि रीतिअनुसार चढाइएको बलिदानको अर्थ छैन भनेर यहोवाले स्पष्ट पार्नुभयो

विचार गर्नुहोस्‌: मेरो उपासना औपाचारिकता पूरा गर्ने जस्तो मात्र नभई यहोवाको इच्छाअनुसार छ भनेर कसरी पक्का हुन सक्छु?

मन्दिरको प्रवेशद्वारमा उभिएर यर्मियाले यहोवाको सन्देश सुनाए

यहोवाको मन्दिरको प्रवेशद्वारमा यर्मिया

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने