बाइबलमा पाइने अनमोल धन | यर्मिया ८-११
यहोवाको डोऱ्याइ विना मानिस सफल हुन सक्दैन
मानिससित आफूलाई डोऱ्याउने क्षमता पनि छैन, अधिकार पनि छैन
इस्राएलको आध्यात्मिक गोठालाहरूले यहोवाको खोजी नगरेकोले परमेश्वरका सेवकहरू तितरबितर भएका थिए
यहोवाको डोऱ्याइमा चल्नेहरूले सुख, शान्ति र सुरक्षा पाए