प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मार्च p. २
  • “तँलाई बचाउनलाई म तेरो साथमा छु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तँलाई बचाउनलाई म तेरो साथमा छु”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यर्मियाजस्तै साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यर्मिया ११:११—“म तिनीहरूमाथि विपत्ति ल्याउनेछु”
    शास्त्रपदको व्याख्या
  • यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यर्मियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मार्च p. २

बाइबलमा पाइने अनमोल धन | यर्मिया १-४

“तँलाई बचाउनलाई म तेरो साथमा छु”

छापिएको संस्करण

यहोवा परमेश्‍वरले यर्मियालाई भविष्यवक्‍ता नियुक्‍त गर्दा तिनी सायद २५ वर्ष जतिको हुनुपर्छ। तिनले आफू यस जिम्मेवारी बहन गर्न सक्षम नभएको महसुस गरे। तर यहोवाले तिनलाई निरन्तर मदत गर्छु भनेर ढुक्क महसुस गराए।

भविष्यवक्‍ता यर्मियालाई ठिंगुरोमा हालिन्छ, एउटा हिलाम्मे इनारबाट उद्धार गरिन्छ। तिनी यरूशलेमको विनाश हुने कुरा थाह पाएर रुन्छन्‌।
  1. ६४७

    यर्मिया भविष्यवक्‍ता नियुक्‍त भए

  2. ६०७

    यरूशलेमको विनाश

  3. ५८०

    लेख्न पूरा भएको

सबै मिति ईसापूर्व

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने