जून २६–जुलाई २ को हप्ताको तालिका
इजकिएल ६-१०
गीत १४१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“के तपाईंलाई बचाउको चिन्ह लगाइनेछ?”: (१० मि.)
इज ९:१, २—इजकिएलको दर्शनबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छौं (w१६.०६ पृ. १६-१७)
इज ९:३, ४—राज्य सन्देश स्विकारेकाहरूलाई महासङ्कष्टको दौडान बचाउको चिन्ह लगाइनेछ
इज ९:५-७—यहोवाले दुष्टहरूलाई नाश गर्नुहुँदा उहाँको स्तरअनुसार चल्नेहरूलाई बचाउनुहुनेछ
बहुमूल्य रत्न खोजौं: (८ मि.)
इज ७:१९—यस पदले भविष्यको तयारी गर्न हामीलाई कसरी मदत गर्छ? (w०९ ९/१ पृ. २६ अनु. १०)
इज ८:१२—विश्वासको कमीले गलत आचरणतर्फ धकेल्छ भनेर यस पदले कसरी देखाउँछ? (w११ ४/१५ पृ. २६ अनु. १४)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) इज ८:१-१२
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) प्रका ४:११—सत्य सिकाउनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १२७ अनु. ४-५—मन छुने तरिकामा सिकाउनुहोस्।
ख्रीष्टियन जीवन
“यहोवाले तोक्नुभएको नैतिक स्तरको समर्थन गर्नुहोस्”: (१५ मि) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवाको साथी बनौं—एक पुरुष, एक स्त्री भन्ने भिडियो देखाउनुहोस्। (भिडियो अन्तर्गत केटाकेटी)
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १४ अनु. ८-१४, ““तिनले परमेश्वरको निम्ति आफ्नो ज्यान दिए”” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३३ र प्रार्थना