बाइबलमा पाइने अनमोल धन | इजकिएल ६-१०
के तपाईंलाई बचाउको चिन्ह लगाइनेछ?
इजकिएलले देखेको दर्शनको पहिलो पूर्ति यरूशलेम विनाश हुँदा पूरा भयो। आधुनिक समयमा यो भविष्यवाणी कसरी पूरा भइरहेको छ?
मसीदानी भिर्ने मानिसले येशू ख्रीष्टलाई चित्रण गर्छ
लाग्ने हतियार अर्थात फोर्ने डन्डा लिएका छ जना मानिसले येशूको अधीनमा रहेका स्वर्गीय सेनालाई चित्रण गर्छ
येशूले महासङ्कष्टको दौडान भेडाखाले मानिसहरू छुट्ट्याउनुहुनेछ अनि त्यस ठूलो भीडलाई चिन्ह लगाउनुहुनेछ