बाइबलमा पाइने अनमोल धन | इजकिएल १८-२०
यहोवाले गल्तीको क्षमा गर्नुभएपछि के त्यसलाई बिर्सनुहुन्छ?
यहोवाले हाम्रो गल्तीको क्षमा गर्नुभएपछि त्यसलाई पछिसम्म सम्झिरहनु हुन्न।
उहाँले क्षमा दिनुहुने कुरामा विश्वास गर्न बाइबलका निम्न उदाहरणले मदत गर्छ।
राजा दाऊद
तिनले कस्तो गल्ती गरे?
केको आधारमा तिनलाई क्षमा दिइयो?
तिनलाई क्षमा दिनुभएको कुरा यहोवाले कसरी देखाउनुभयो?
राजा मनश्शे
तिनले कस्तो गल्ती गरे?
केको आधारमा तिनलाई क्षमा दिइयो?
तिनलाई क्षमा दिनुभएको कुरा यहोवाले कसरी देखाउनुभयो?
प्रेषित पत्रुस
तिनले कस्तो गल्ती गरे?
केको आधारमा तिनलाई क्षमा दिइयो?
तिनलाई क्षमा दिनुभएको कुरा यहोवाले कसरी देखाउनुभयो?