प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 सेप्टेम्बर p. ५
  • सेप्टेम्बर १८-२४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १८-२४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 सेप्टेम्बर p. ५

सेप्टेम्बर १८-२४ को हप्ताको तालिका

दानियल १-३

  • गीत १३१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाप्रति वफादार हुँदा इनाम पाइन्छ”: (१० मि.)

    • [दानियलको परिचय भिडियो देखाउनुहोस्‌।]

    • दा ३:१६-२०—दानियलका साथीहरू तीव्र दबाबको बाबजुद यहोवाप्रति वफादार रहे (w१५ ७/१५ पृ. २५ अनु. १५-१६)

    • दा ३:२६-२९—तिनीहरूको वफादारीले यहोवाको महिमा भयो अनि तिनीहरूले आशिष्‌ पाए (w१३ १/१५ पृ. १० अनु. १३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • दा १:५, ८—दानियल र तिनका तीन जना साथीहरू राजकीय भोजनले अशुद्ध तुल्याउँछ भन्‍ने निष्कर्षमा किन पुगे? (it-2-E पृ. ३८२)

    • दा २:४४—मूर्तिले चित्रण गर्ने मानव शासनलाई परमेश्‍वरको राज्यले किन चकनाचुर पार्नेछ? (w१२ ६/१५ पृ. १७ को पेटी; w०१ १०/१५ पृ. ६ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) दा २:३१-४३

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) यशै ४०:२२—सत्य सिकाउनुहोस्‌—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) रोमी १५:४—सत्य सिकाउनुहोस्‌—JW.ORG कार्ड दिनुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१७.०२ २९-३०—विषय: के यहोवाले हाम्रो सहन सक्ने क्षमता पहिल्यै विचार गरेर त्यसअनुसार परीक्षामा पर्न दिने हो?

ख्रीष्टियन जीवन

  • गीत ६३

  • “प्रलोभनमा पर्दा वफादार रहनुहोस्‌”: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌।

  • “नातेदार बहिष्कृत हुँदा वफादार रहनुहोस्‌”: (७ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr “भाग ६—साँचो उपासनालाई टेवा पुऱ्‍याउने—उपासनास्थल निर्माण गरेर र प्रकोपको बेला मदत गरेर,” अध्या. १८ अनु. १-८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने