प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 सेप्टेम्बर पृ. ६
  • सेप्टेम्बर २५–अक्टोबर १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २५–अक्टोबर १ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 सेप्टेम्बर पृ. ६

सेप्टेम्बर २५–अक्टोबर १ को हप्ताको तालिका

दानियल ४-६

  • गीत ६७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “के तपाईं निरन्तर यहोवाको सेवा गर्दै हुनुहुन्छ?”: (१० मि.)

    • दा ६:७-१०—दानियलले आफ्नो ज्यान जोखिममा परे पनि यहोवाको सेवा निरन्तर गरे (w१० ११/१ पृ. १३ अनु. १६; w०६ ११/१ पृ. २६ अनु. १२)

    • दा ६:१६, २०—राजा दाराले दानियल यहोवासित घनिष्ठ भएको कुरा स्विकारे (w०३ ९/१५ पृ. १५ अनु. २)

    • दा ६:२२, २३—दानियलले दृढ भई यहोवाको सेवा गरेकोले तिनलाई आशिष्‌ दिनुभयो (w१० २/१ पृ. २४ अनु. १५)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • दा ४:१०, ११, २०-२२—नबूकदनेसरले सपनामा देखेको विशाल रूखले केको चित्रण गर्छ? (w०७ ९/१ पृ. १९ अनु. ४)

    • दा ५:१७, २९—पहिले नस्विकारेको राजा बेलसजरको उपहार दानियलले किन पछि स्विकारे? (w८८-E १०/१ पृ. ३० अनु. ३-५; dp अध्या. ७ पृ. १०९ अनु. २२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) दा ४:२९-३७

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) inv

  • पुनःभेट: (४ मि. वा कम) inv—पहिलो भेटमा सभाको निम्तो दिएको व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १२० अनु. १६ —परिवारबाट विरोध आए पनि निष्ठा कायम राख्न विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १३९

  • “यहोवाको सेवा निरन्तर गर्न तिनीहरूलाई तालिम दिनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। त्यसपछि अनुभवी प्रकाशकले नयाँ प्रकाशकसित प्रचारमा भाग लिइरहेको भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.)

    kr अध्या १८ अनु. ९-२०, “अनुदान कसरी खर्च गरिन्छ?” भन्‍ने पेटी, “परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” पुनरावृत्ति पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने