प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 नोभेम्बर p. ६
  • नोभेम्बर २७–डिसेम्बर ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २७–डिसेम्बर ३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 नोभेम्बर p. ६

नोभेम्बर २७–डिसेम्बर ३ को हप्ताको तालिका

नहुम १–हबकुक ३

  • गीत १५४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “आध्यात्मिक तवरमा सक्रिय र जागा रहनुहोस्‌”: (१० मि.)

    • [नहूमको परिचय भिडियो देखाउनुहोस्‌।]

    • [हबकूकको परिचय भिडियो देखाउनुहोस्‌।]

    • हब २:१-४—आउँदै गरेको यहोवाको न्यायको दिनमा बाँच्न ‘त्यसको बाटो हेर्दै बस्नुपर्छ’ (w०७ १२/१ पृ. १० अनु. ४-६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • नहू १:८; २:६—निनवेको विनाश कसरी भयो? (w०७ १२/१ पृ. ९ अनु. २)

    • हब ३:१७-१९—आरमागेडोनको दौडान वा त्यसअघि विभिन्‍न कठिनाइ आइपर्न सक्ने भए तापनि हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौं? (w०७ १२/१ पृ. १० अनु. ११)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) हब २:१५–३:६

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) hf—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) hf—पहिलो भेटमा पुस्तिका दिएको व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१६.०३ पृ. २३-२५—विषय: आफ्नै मण्डलीमा केही गर्न सक्नुहुन्छ कि?

ख्रीष्टियन जीवन

  • गीत ४०

  • “परिस्थिति परिवर्तन हुँदा आध्यात्मिक तवरमा सक्रिय र जागा रहनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। बसाइँ सर्दा आध्यात्मिकताको जग बलियो बनाइराख्नुहोस्‌ भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २२ अनु. १-७

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.) डिसेम्बर महिनामा “के संसारको अवस्था कहिल्यै सुध्रिएला?” भन्‍ने आवरण लेख भएको ब्यूँझनुहोस्‌! प्रस्तुत गरिनेछ भन्‍ने जानकारी मण्डलीलाई दिनुहोस्‌। यस पछिको हप्तामा छलफल गरिने प्रस्तुति भिडियो नोभेम्बर ३० मा JW लाइब्रेरी-मा उपलब्ध हुनेछ। प्रकाशकहरूले यो पत्रिका वितरण गर्न सक्दो प्रयास गर्नुपर्छ।

  • गीत १२९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने