बाइबलमा पाइने अनमोल धन | मीका १-७
यहोवा हामीबाट के चाहनुहुन्छ?
यहोवा हाम्रो सीमितता बुझ्नुहुन्छ अनि हामीले दिन सक्ने भन्दा बढ्ता माग कहिल्यै गर्नुहुन्न। यहोवाले ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसँगको हाम्रो सम्बन्धलाई साँचो उपासनाको अभिन्न भाग ठान्नुहुन्छ। हाम्रो सेवालाई यहोवाले स्वीकारेको चाहन्छौं भने हाम्रा दाजुभाइ दिदीबहिनीलाई प्रेम र आदर देखाउनै पर्छ।