डिसेम्बर २५-३१ को हप्ताको तालिका
मलाकी १-४
गीत ३६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“के तपाईंको वैवाहिक जीवनदेखि यहोवा खुसी हुनुहुन्छ?”: (१० मि.)
[मलाकीको परिचय भिडियो देखाउनुहोस्।]
मला २:१३, १४—पति-पत्नीले एक-अर्कालाई धोका दिने कुरालाई यहोवा घृणा गर्नुहुन्छ (jd-E पृ. १२५-१२६ अनु. ४-५)
मला २:१५, १६—आफ्नो वैवाहिक जोडीप्रति वफादार रहनुहोस् (w०२ ५/१ पृ. १८-१९ अनु. १९)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
मला १:१०—हामीले चढाउने उपासना किन परमेश्वर र छिमेकीप्रतिको निःस्वार्थ प्रेमद्वारा उत्प्रेरित हुनुपर्छ? (br1 १२/१५ पृ. २९ अनु. १)
मला ३:१—यो पदमा गरिएको भविष्यवाणी प्रथम शताब्दी र आधुनिक समयमा कसरी पूरा भयो? (w१३ ७/१५ पृ. १०-११ अनु. ५-६)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मला १:१-१०
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) १को १५:२६—सत्य सिकाउनुहोस्।
पुनःभेट: (४ मि. वा कम) यशै २६:१९; २को १:३, ४—सत्य सिकाउनुहोस्। (mwb१६.०८ पृ. ८ अनु. २ हेर्नुहोस्।)
भाषण: (६ मि. वा कम) br1 १२/१५ पृ. ३० अनु. १—विषय: आज हामी कसरी जम्मै दशांश यहोवाको भण्डारमा ल्याउँछौं?
ख्रीष्टियन जीवन
“साँचो प्रेम”: (१५ मि.) प्रश्न-उत्तर छलफल।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १ अनु. १०-१८, “तपाईं कसरी जवाफ दिनुहुन्छ?” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११४ र प्रार्थना