डिसेम्बर हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य अभ्यास पुस्तिका, डिसेम्बर २०१७ नमुना प्रस्तुति डिसेम्बर ४-१० को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | सपन्याह १–हाग्गै २ यहोवाको रिसको दिन आउनुअघि नै उहाँको खोजी गर्नुहोस् डिसेम्बर ११-१७ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | जकरिया १-८ “एक जना यहूदीको लुगा च्याप्प समात्नुहोस्” ख्रीष्टियन जीवन प्रचारकार्यमा अझै उन्नति गर्ने—इलाकाका हरेक मानिसलाई भेट्नुहोस् डिसेम्बर १८-२४ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | जकरिया ९-१४ ‘पर्वतहरूको बेंसीमा’ रहनुहोस् ख्रीष्टियन जीवन मध्यहप्ताको सभाको नयाँ विशेषता डिसेम्बर २५-३१ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | मलाकी १-४ के तपाईंको वैवाहिक जीवनदेखि यहोवा खुसी हुनुहुन्छ? ख्रीष्टियन जीवन साँचो प्रेम