प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मार्च पृ. २
  • मार्च ५-११ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ५-११ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मार्च पृ. २

मार्च ५-११ को हप्ताको तालिका

मत्ती २०-२१

  • गीत ७६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ”: (१० मि.)

    • मत्ती २०:३—घमन्डी शास्त्री र फरिसीहरू “बजारमा” अरूले तिनीहरूलाई याद गरेको र अभिवादन गरेको चाहन्थे (nwtsty-E मिडिया “बजार”)

    • मत्ती २०:२०, २१—दुई जना प्रेषितले सम्मानजनक ओहदा र अख्तियार पाऊँ भनी येशूलाई बिन्ती गरे (nwtsty-E अध्ययन नोट “जब्दीकी पत्नी,” “एक जना तपाईँको दाहिने हाततिर र अर्को देब्रे हाततिर”)

    • मत्ती २०:२५-२८—येशूले उहाँका चेलाहरू नम्र सेवक हुनै पर्छ भनेर बताउनुभयो (nwtsty-E मत्ती २०:२६ को अध्ययन नोट “सेवक”)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मत्ती २१:९, फुटनोट—भीडले ‘दाऊदका छोरालाई बचाउनुहोस्‌!’ भनी जयजयकार गर्दै थियो; ती शब्दहरूको अर्थ के हो? (nwtsty-E अध्ययन नोट “जय होस्‌,” “दाऊदका छोरा”)

    • मत्ती २१:१८, १९—येशूले किन अन्जीरको रूखलाई सुकाइदिनुभयो? (jy-E पृ. २४४ अनु. ४-६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती २०:१-१९

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ४२ अनु. ३-४

ख्रीष्टियन जीवन

  • गीत ९९

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • सङ्‌गठनको उपलब्धि: (१० मि.) मार्च महिनाको लागि तयार पारिएको सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अतिरिक्‍त लेख, पृ. २३९-२४२

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने