प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जनवरी p. ४
  • जनवरी २१-२७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २१-२७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जनवरी p. ४

जनवरी २१-२७ को हप्ताको तालिका

प्रेषित २५-२६

  • गीत ७३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “पावलले सिजरलाई अपिल गरे, त्यसपछि राजा हेरोद अग्रिपालाई साक्षी दिए”: (१० मि.)

    • प्रे २५:११—पावलले आफ्नो कानुनी हकको फाइदा उठाउँदै सिजरलाई अपिल गरे (bt पृ. २२६ अनु. ६)

    • प्रे २६:१-३—पावलले कौशलतासाथ राजा हेरोद अग्रिपासामु सत्यको पक्षमा बोले (bt पृ. २२७-२३० अनु. १०-१६)

    • प्रे २६:२८—पावलका शब्दहरूले राजामा गहिरो प्रभाव पाऱ्‍यो (bt पृ. २३१ अनु. १८)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रे २६:१४—सुइरो भनेको के हो? (“सुइरोमा . . . लात हिर्काउँछौ” nwtsty-E अध्ययन नोट; nwt शब्दावली, “सुइरो”)

    • प्रे २६:२७—पावलले राजा अग्रिपालाई “के हजुर भविष्यवक्‍ताहरूमाथि विश्‍वास गर्नुहुन्छ” भनेर सोध्दा राजा कस्तो दुबिधामा परे? (w०३ ११/१५ पृ. १६-१७ अनु. १४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ (४ मि. वा कम) प्रे २५:१-१२ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा २)

  • पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌। (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत ३८

  • “क्युबेकमा हाम्रो कामले कानुनी मान्यता पायो”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २ अनु. ८-१५

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने