बाइबलमा पाइने अनमोल धन | फिलिप्पी १-४
“कुनै कुराको विषयमा चिन्तित नहोओ”
चिन्ताको औषधी प्रार्थना हो
हामीले विश्वासका साथ प्रार्थना गर्दा यहोवाले हामीलाई “मानिसको समझभन्दा बाहिरको” शान्ति दिनुहुनेछ
मानिसको नजरबाट हेर्दा कुनै-कुनै समस्या पार लगाउनै नसकिने किसिमका भए तापनि यहोवाले त्यसको सामना गर्न मदत गर्नुहुनेछ। उहाँ हामीले आसै नगरेको कुरा गर्न सक्नुहुन्छ।—१को १०:१३