बाइबलमा पाइने अनमोल धन | प्रस्थान ४-५
“म तिमीलाई बोल्न मदत गर्नेछु”
मोसाले यहोवाको मदत पाएर डरलाई जित्न सके। यहोवा र मोसाबीचको कुराकानीबाट के सिक्न सक्छौँ?
हामीले आफ्नो कमीकमजोरीमा बढ्तै ध्यान दिनु हुँदैन
यहोवाले हामीलाई जिम्मेवारी पूरा गर्न आवश्यक सबै कुरा दिनुहुन्छ भनेर ढुक्क हुन सक्छौँ
परमेश्वरमाथिको विश्वासले मानिसको डरलाई जित्न सक्छ
यहोवाले मलाई प्रचारकार्यमा आइपर्ने समस्याहरूको सामना गर्न कसरी मदत गर्नुभएको छ?