सेप्टेम्बर २-८ को हप्ताको तालिका
हिब्रू ७-८
गीत १६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“मल्किसेदेकजस्तो सधैँका लागि पुजारी”: (१० मि.)
हिब्रू ७:१, २—मल्किसेदेक, जो राजा र पुजारी थिए, तिनले अब्राहामलाई भेटे र आशिष् दिए (it-2-E पृ. ३६६)
हिब्रू ७:३—मल्किसेदेकको “वंशावली” छैन र तिनी “सदाको लागि पुजारी भइरहन्छन्” (it-2-E पृ. ३६७ अनु. ४)
हिब्रू ७:१७—येसु ‘मल्किसेदेकजस्तो सधैँका लागि पुजारी हुनुहुन्छ’ (it-2-E पृ. ३६६)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
हिब्रू ८:३—मोसाको व्यवस्थाअन्तर्गत चढाइने गरेको भेटी र बलिदानबीच के भिन्नता छ? (w०० ८/१५ पृ. १४ अनु. ११)
हिब्रू ८:१३—यर्मियाको समयमा व्यवस्थाको करार कसरी “रद्द” भयो? (it-1-E पृ. ५२३ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) हिब्रू ७:१-१७ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
पढ्ने र सिकाउने काममा लागिरहनुहोस्: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। दृश्य सामग्रीको उचित प्रयोग भन्ने भिडियो देखाउनुहोस् अनि पढ्ने र सिकाउने पुस्तिकाको बुँदा ९ छलफल गर्नुहोस्।
भाषण: (५ मि. वा कम) w१४ १०/१५ पृ. १५-१६ अनु. ९-११, १३-१४—विषय: नयाँ करार भनेको के हो? (th बुँदा ७)
ख्रिष्टियन जीवन
सङ्गठनको उपलब्धि: (१५ मि.) सेप्टेम्बर महिनाको लागि तयार पारिएको सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्। उपस्थित सबैलाई सम्भव भएसम्म विश्व मुख्यालय वा स्थानीय शाखा कार्यालयमा घुम्न जान प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १३ अनु. १-७, भाग ५—“प्रेषित र एल्डरहरू एकै ठाउँमा भेला भए” र “झूटा भाइहरू”-को शिक्षा भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ८३ र प्रार्थना