प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मार्च पृ. २
  • मार्च २-८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २-८ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मार्च पृ. २

मार्च २-८ को हप्ताको तालिका

उत्पत्ति २२-२३

  • गीत ८९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरले अब्राहामको परीक्षा लिनुभयो”: (१० मि.)

    • उत्प २२:१, २—परमेश्‍वरले अब्राहामलाई आफ्नो प्यारो छोरा इसहाकलाई अग्निभेटीको रूपमा चढाउने आज्ञा दिनुभयो (w१२ ७/१ पृ. २० अनु. ४-६)

    • उत्प २२:९-१२—इसहाकलाई मार्नदेखि यहोवाले अब्राहामलाई रोक्नुभयो

    • उत्प २२:१५-१८—अब्राहाम आज्ञाकारी भएकोले यहोवाले तिनलाई आशिष्‌ दिने प्रतिज्ञा गर्नुभयो (w१२ १०/१५ पृ. २३ अनु. ६)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प २२:५—इसहाकलाई अग्निभेटीको रूपमा चढाउन लगेको भए तापनि अब्राहामले केको आधारमा आफू र आफ्नो छोरा फर्केर आउने कुरा आफ्ना सेवकहरूलाई बताए? (w१६.०२ पृ. ११ अनु. १३)

    • उत्प २२:१२—परमेश्‍वर भविष्यबारे थाह पाउने आफ्नो क्षमता कुनै-कुनै अवस्थामा मात्र प्रयोग गर्नुहुन्छ भनेर यस शास्त्रपदले कसरी देखाउँछ? (it-1-E पृ. ८५३ अनु. ५-६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प २२:१-१८ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) विश्‍वस्त भएर बोल्ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा १५ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) it-1-E पृ. ६०४ अनु. ५—विषय: ख्रिष्टको मृत्यु हुनुअघि नै अब्राहामलाई कसरी धर्मी ठहराइयो? (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत ४

  • आज्ञाकारीताले सुरक्षा दिन्छ: (१५ मि.) वार्षिक सभा २०१७—भाषणहरू र २०१८ को वार्षिक पद—एक झलक भिडियो हेर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २१ अनु. १-७, “पावलले म्यासिडोनियामा लेखेका पत्रहरू” पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने