प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मार्च पृ. २
  • “परमेश्‍वरले अब्राहामको परीक्षा लिनुभयो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमेश्‍वरले अब्राहामको परीक्षा लिनुभयो”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले किन अब्राहामलाई तिनको छोरा इसहाकको बलि चढाउन अह्राउनुभयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • विश्‍वासको जाँच
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मार्च पृ. २

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २२-२३

“परमेश्‍वरले अब्राहामको परीक्षा लिनुभयो”

२२:१, २, ९-१२, १५-१८

इसहाकलाई अग्निभेटीको रूपमा चढाउन तयारी गर्दा अब्राहामले महसुस गरेको पीडाबारे विचार गऱ्‍यौँ भने यहोवाले आफ्नो छोरा येसु ख्रिष्टलाई फिरौतीस्वरूप दिँदा कत्ति पीडा महसुस गर्नुभयो भनेर कल्पना गर्न मदत पाउँछौँ। (युह ३:१६) पद २ मा यहोवाले भन्‍नुभएका शब्दहरूमा उहाँको कोमल भावना कसरी झल्किन्छ?

संयुक्‍त चित्र: १. अब्राहाम हातमा छुरी लिँदै आकाशतिर हेरिरहेका छन्‌ भने इसहाकलाई वेदीमा सुताइएको छ। २. येसुलाई यातनाको खम्बामा टाँगिएको छ।

यहोवाले देखाउनुभएको प्रेमबारे विचार गर्दा तपाईँ के गर्न उत्प्रेरित हुनुहुन्छ?—१को ६:२०; १यु ४:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने