प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अप्रिल पृ. ६
  • अप्रिल २७–मे ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २७–मे ३ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अप्रिल पृ. ६

अप्रिल २७–मे ३ को हप्ताको तालिका

उत्पत्ति ३४-३५

  • गीत २८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “खराब सङ्‌गतको दुःखदायी नतिजा”: (१० मि.)

    • उत्प ३४:१—दिना कनानी युवतीहरूलाई भेट्‌न गइरहन्थिन्‌ (w९७ २/१ पृ. ३० अनु. ४)

    • उत्प ३४:२—सकेमले दिनाको इज्जत लुटे (lvs पृ. १२४ अनु. १४)

    • उत्प ३४:७, २५—सिमियोन र लेविले सकेम र तिनको सहरका सबै पुरुषलाई मारे (w०९-E ९/१ पृ. २१ अनु. १-२)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ३५:८—दबोरा को थिइन्‌ र तिनीबाट के सिक्न सक्छौँ? (it-1-E पृ. ६०० अनु. ४)

    • उत्प ३५:२२-२६—मसीहको पुर्खा बन्‍न किन ज्येष्ठ अधिकार पाएको हुनै पर्थ्यो भन्‍ने थिएन? (w१७.१२ पृ. १४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ३४:१-१९ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: बहिनीले कसरी मन छुने तरिकामा कुरा गरिन्‌? हामी कसरी सिकाउँछ किताबबाट बाइबल अध्ययन सुरु गर्न सक्छौँ?

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १३)

  • बाइबल अध्ययन: (५ मि. वा कम) fg पाठ ४ अनु. ६-७ (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ४०

  • “देवीदेवताका मूर्तिहरू हटाओ”: (१५ मि.) ‘दियाबलको विरोध गर्नुहोस्‌’ भिडियो हेर्नुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २३ अनु. १६-१९, “सदुकी र फरिसी” पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १४३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने