नोभेम्बर ३०–डिसेम्बर ६
लेवी ८-९
गीत १६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको आशिष्को प्रमाण”: (१० मि.)
लेवी ८:६-९, १२—मोसाले पुजारीहरू नियुक्त गरे (it-1-E पृ. १२०७)
लेवी ९:१-५—पुजारीहरूले पहिलो पटक जनावरहरूको बलि चढाउँदा पूरै राष्ट्र उपस्थित थियो (it-1-E पृ. १२०८ अनु. ८)
लेवी ९:२३, २४—यहोवाले पुजारीहरूलाई अनुमोदन दिनुभयो (w१९.११ पृ. २३ अनु. १३)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
लेवी ८:६—इस्राएलका पुजारीहरू सफा हुनुपर्ने कुराबाट हामी के सिक्न सक्छौँ? (w१४ ११/१५ पृ. ९ अनु. ६)
लेवी ८:१४-१७—पुजारीहरू नियुक्त गर्दा हारुनले नभई किन मोसाले बलिदानहरू चढाए? (it-2-E पृ. ४३७ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लेवी ८:३१–९:७ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि प्रहरीधरहरा जनसंस्करण सङ्ख्या २, २०२० बाट कुनै खास विषयमा कुरा गर्नुहोस् अनि पत्रिका दिनुहोस्। (th बुँदा ६)
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि घरधनीलाई हाम्रो वेबसाइट देखाउनुहोस् अनि jw.org कार्ड दिनुहोस्। (th बुँदा ४)
बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. ८४ अनु. ६-७ (th बुँदा ११)
ख्रिष्टियन जीवन
“प्रचारकार्यमा अझै उन्नति गर्ने—टेलिफोनमार्फत साक्षी दिनुहोस्”: (१५ मि.) सेवा निरीक्षकद्वारा छलफल। भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) rr अध्या. १ अनु. ८-१४, १क पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत ४० र प्रार्थना