प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 नोभेम्बर पृ. ६
  • यहोवाको आशिष्‌को प्रमाण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको आशिष्‌को प्रमाण
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरू ‘थुमाको पछिपछि लागिरहन्छन्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “दास” जो विश्‍वासी र बुद्धिमान्‌ दुवै छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • विश्‍वासी र बुद्धिमान्‌ दास को हो?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 नोभेम्बर पृ. ६

बाइबलमा पाइने अनमोल धन | लेवी ८-९

यहोवाको आशिष्‌को प्रमाण

८:६-९, १२; ९:१-५, २३, २४

यहोवाले भर्खरै पुजारी नियुक्‍त भएका हारुन र तिनका छोराहरूले चढाएको पहिलो अग्निभेटी आगो पठाएर भस्म पार्नुभयो। यसबाट त्यस प्रबन्धमा यहोवाको साथ अनि अनुमोदन रहेको देखियो। यसरी पुजारीहरूलाई पूर्ण रूपमा साथ दिन यहोवाले त्यहाँ भेला भएको राष्ट्रलाई प्रोत्साहन दिनुभयो। अहिले यहोवा महिमित येसु ख्रिष्टलाई प्रधानपुजारीको रूपमा प्रयोग गर्दै हुनुहुन्छ। (हिब्रू ९:११, १२) सन्‌ १९१९ मा येसुले अभिषिक्‍त जनहरूको एउटा सानो समूहलाई “विश्‍वासी र बुद्धिमान्‌ दास”-को रूपमा नियुक्‍त गर्नुभयो। (मत्ति २४:४५) विश्‍वासी दासले यहोवाको आशिष्‌, साथ अनि अनुमोदन पाएको छ भन्‍ने कुराको कस्तो प्रमाण छ?

  • निरन्तर सतावट आए तापनि विश्‍वासी दासले आध्यात्मिक भोजन उपलब्ध गराइरहेको छ

  • भविष्यवाणी गरिएझैँ सुसमाचार “सारा पृथ्वीभरि प्रचार” भइरहेको छ।—मत्ति २४:१४

हामी विश्‍वासी र बुद्धिमान्‌ दासलाई कसरी पूर्णतया साथ दिन सक्छौँ?

चित्रहरूको सङ्‌गालो: १. महिमित येसु ख्रिष्ट पृथ्वीमाथि शासन गर्नुहुन्छ। २. विश्‍वासी र बुद्धिमान्‌ दास आध्यात्मिक भोजन उपलब्ध गराउन एक ठाउँमा भेला हुन्छ। ३. एक भाइ एक मानिसलाई सुसमाचार प्रचार गर्दै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने