प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. ८
  • जनवरी २५-३१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २५-३१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. ८

जनवरी २५-३१

लेवी २४-२५

  • गीत १४४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “स्वर्ण वर्ष र भविष्यमा पाइने स्वतन्त्रता”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • लेवी २४:२०—के परमेश्‍वरको वचनले बदला लिन सिकाउँछ? (w०९-E ९/१ पृ. २२ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) लेवी २४:१-२३ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १६)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌ र राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ११)

  • बाइबल अध्ययन: (५ मि.) fg पाठ १२ अनु. ६-७ (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत १३९

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • “भविष्यमा पाइने स्वतन्त्रताको लागि परमेश्‍वर र ख्रिष्टलाई धन्यवाद दिनुहोस्‌”: (१० मि.) आँधीबेहरी आउँदा येसुलाई एकटक लगाएर हेर्नुहोस्‌!—परमेश्‍वरको राज्यले दिने आशिष्‌हरू भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ३ अनु. २१-३०

  • समापन टिप्पणी (३ मि.)

  • गीत १०४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने