प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. ८
  • स्वर्ण वर्ष र भविष्यमा पाइने स्वतन्त्रता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्ण वर्ष र भविष्यमा पाइने स्वतन्त्रता
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले तपाईँलाई स्वतन्त्रता दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवा आफ्ना मानिसहरूलाई अलग्गै छुट्ट्याउनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवाले बुद्धिमानी तरिकामा जमिन भाग लगाउनुभयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. ८

इस्राएली दासहरू स्वर्ण वर्षमा आफ्नो ठाउँ र परिवारकहाँ फर्कँदै छन्‌

बाइबलमा पाइने अनमोल धन

स्वर्ण वर्ष र भविष्यमा पाइने स्वतन्त्रता

स्वर्ण वर्षले इस्राएलीहरूलाई ऋणको भारी र गरिबीबाट मुक्‍त गर्थ्यो (लेवी २५:१०; it-1-E पृ. ८७१; आवरण चित्र हेर्नुहोस्‌)

जमिन बेच्नु भनेको वास्तवमा त्यसले दिने उब्जनीको आधारमा जमिनको मोल तोकेर त्यसलाई भाडामा दिनु थियो (लेवी २५:१५; it-1-E पृ. १२०० अनु. २)

स्वर्ण वर्षको नियम पालन गर्दा यहोवाले आफ्ना मानिसहरूलाई आशिष्‌ दिनुभयो (लेवी २५:१८-२२; it-2-E पृ. १२२-१२३)

अब चाँडै पाप र मृत्युको दासत्वबाट पूर्ण रूपमा स्वतन्त्र भएपछि वफादार मानिसहरूले प्रतीकात्मक स्वर्ण वर्षका लाभहरूबाट पूरापूर आनन्द उठाउनेछन्‌।—रोमी ८:२१.

चित्रहरूको सङ्‌गालो: मानिसहरू पृथ्वीलाई प्रमोदवन बनाउन काम गर्दै छन्‌। १. फोहोर व्यवस्थापन गर्दै छन्‌। २. घर र सडक निर्माण गर्दै छन्‌। ३. बगैँचामा गोडमेल गर्दै छन्‌।

यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको स्वतन्त्रता पाउन हामी प्रत्येकले के गर्नै पर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने